अमेरिकाबाट फर्केर प्रचण्डको गुनासो : त्यहाँ नेपालीले नेपालीलाई हेप्दारहेछन्

अनलाइनखबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेलगत्तै उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले नेपालमा ठूलै तरंग ल्यायो। नेकपा र त्यसमा पनि पूर्वमाओवादीका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा उजरीकर्ता भनिएका तिलक श्रेष्ठविरुद्ध खनिए।

प्रचण्डका अनुसार जहाजमा हुँदा नै छोरी गंगा दाहालले यसबारे थाहा पाएकी रहिछन्। तर, उनले प्रचण्डलाई जानकारी दिइन...

प्रकाशित मिति: : 2019-03-29 07:05:26

प्रतिकृया दिनुहोस्