फेसबुक बन्द गरेपछि मैले धेरैथोक गुमाइनँ, एकथोक गुमाएँ

फोटो: गूगल

फेसबुकमा हालसालै समस्या आयो। दिनभरजसाे याे सामाजिक सञ्जाल खुलेन। त्यो दिन लाखौं मानिसहरूले बुझे – सामाजिक सञ्जालबिनाको जीवन कस्तो हुँदो रहेछ!

मैलै चाहिँ पाँच महिनाअघि नै सामाजिक सञ्जालबिनाको जीवन कस्तो हुँदो रहेछ भन्ने अनुभव गर्न थालेको थिएँ। गत अक्टोबर महिनामा मैले आफ्नो फेसबुक ‘एकाउन्ट’ बन्द गरेँ, सधैंका लागि।

अनि के भयो त ?

प्रकाशित मिति: : 2019-03-29 09:20:14

प्रतिकृया दिनुहोस्