काठमाडौंमा ६९ वटा 'स्मार्ट' शौचालय बन्दै, पुराना पनि व्यवस्थित गरिने

काठमाडौं महानगरपालिकाले राजधानीका ६९ वटा ठाउँमा 'स्मार्ट' शौचालय बनाउने भएको छ।

विभिन्न ठाउँमा सार्वजनिक शौचालयको माग आएपछि भएका पुराना व्यवस्थित गर्नुका साथै थप नयाँ बनाउन लागेको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2019-03-29 09:39:19

प्रतिकृया दिनुहोस्