आफ्नै स्वास्थ्यप्रति प्रधानमन्त्रीको ठट्टा, ‘मेरो १२ औं पूण्यतिथि मनाइसकिएको हुन्थ्यो’

देशसञ्चार

प्रधानमन्त्री केपी शर्मा ओली हाँसीमजाक गर्न, उखानटुक्का सुनाएर ठट्टा गर्न र दर्शकको ध्यान तान्नका लागि कुशल वक्ता मानिन्छन्। उनी वक्ता भएका कार्यक्रमहरुमा उनले दर्शकलाई अल्छी बन्न दिदैनन्। प्रधानमन्त्रीको यो विशेषता शुक्रबार रुपन्देहीमा भएका दुई कार्यक्रममा पनि देखा पर्‍यो।

बिहान भैरहवास्थित विमानस्थलमा ओर्लेर गाडीमा तिलोत्तमास्थित बुटवल मेडिकल कलेज निर्माण आयोजनाको आरम्भ गर्ने कार्यक्रममा पुगेका प्रधानमन्त्रीले छिनछिनमा सहभागीलाई हँसाए...

प्रकाशित मिति: : 2019-03-29 22:33:14

प्रतिकृया दिनुहोस्