वर्तमान राजनीतिमा हाम्रो स्थान

फोटो: नयाँपत्रिका

कम्युनिस्ट एकदलीय साम्यवादी धारमा अघि बढेका छन्। नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादी विचार बोकेको भनिरहेको छ। हामी (राप्रपा संयुक्त) संवद्र्धनवादी उदारवादी मान्यतामा विश्वास गर्छौं। हाम्रो राजनीतिक धाराले मुलुकको इतिहास, संस्कृति, परम्परा र धर्मलाई मान्यता दिएको छ । यी चार विषयले नै नेपालीत्व स्थापित गर्ने हो। तर, हामीलाई अब नेपालीत्वले मात्रै पुग्दैन, विकासको आगामी बाटोमा जानुपर्छ। त्यो बाटो उदारवादी अर्थतन्त्रको हो। आधुनिक र संगठित क्षेत्रमा निकासीमूलक, निजी क्षेत्रमैत्री उदार अर्थतन्त्र हाम्रो सैद्धान्तिक आधार हो।

प्रकाशित मिति: : 2019-03-30 02:22:25

प्रतिकृया दिनुहोस्