ओली र प्रचण्डलाई वैद्यको सुझाव- पार्टीको नाम सोसियल डेमोक्रेटिक राख

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको नाम परिवर्तन गर्न सुझाव दिएका छन् । उनले नेकपाको नाम फेरेर ‘सोसियल डेमोक्रेटिक पार्टी’ राख्न सुझाव दिए ।

 

प्रकाशित मिति: : 2019-03-30 10:13:24

प्रतिकृया दिनुहोस्