नेपालमा एक खर्ब बढी लगानी गर्ने आईएफसीको घोषणा

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो ।

प्रकाशित मिति: : 2019-03-30 16:00:09

प्रतिकृया दिनुहोस्