पोखरा विश्वविद्यालयको अस्पष्ट सूचनाले ३९१ विद्यार्थीको भविष्य अन्योलमा

पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ ।

प्रकाशित मिति: : 2019-03-31 08:34:49

प्रतिकृया दिनुहोस्