भारतीय कांग्रेस प्रवेश गर्न शत्रुघन सिन्हाले शुभसाइत पर्खने

भारतीय जनता पार्टी (भाजपा) सँगको करिव तीन दशक पुरानो सम्बन्ध तोडेका चर्चित कलाकार शत्रुघन सिन्हाले राम नवमीको अवसर पारेर दुई सातापछिमात्रै भारतीय कांग्रेस प्रवेश गर्ने बताएका छन् । 

प्रकाशित मिति: : 2019-03-31 08:51:04

प्रतिकृया दिनुहोस्