देउवा रणनीति : फेरि सभापति!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने संकेत देखाएका छन्। आम जनतामा देउवाको साख गुमे पनि पार्टीभित्र यथावत रहेको संस्थापन पक्षको बुझाइ छ।

प्रकाशित मिति: : 2019-03-31 08:54:18

प्रतिकृया दिनुहोस्