एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि आज अक्सन

कान्तिपुर

काठमाडौँ — एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा हुने एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि आज खेलाडी किनबेच (अक्सन) हुँदैछ । यो नेपाली महिला क्रिकेटमै पहिलोपल्ट हुन लागेको दुई फ्रेन्चाइज लिगमध्ये एक हो । 

प्रकाशित मिति: : 2019-03-31 12:43:57

प्रतिकृया दिनुहोस्