बाबु श्रीमतीको लास रुग्दै भत्किएको घरमा, छोरो बुहारीको लास रुग्दै अस्पतालमा

तस्बिर: निमेषजंग राई

फेटा,बारा- बाराको फेटा। बीचमा तन्नाले ओढाएर छोपिएको शव छ। वरपर मान्छेको भीड। कोही पर्पुरोमामा हात राखेका छन् त बाँकीको रुवावासी छ। कोही कराउँछन्। राहतका लागि दिन लागिएको एक पोको चाउचाउ र बिस्कुट लिनका लागि पनि तँछाडमछाड छ।कसैलाई भने तीनै दृश्य क्यामेरामा कैद गर्न भ्याइनभ्याइ छ। यो दृश्य हो, बाराको फेटा गाउँपालिका-१ का भलुवहीको।

वरपका सबै घर हुरीका कारणा तहसनहस बनेका छन्। उखरमाउलो गर्मी छ। कोही कम्मरभन्दा माथि नांगै छन्...

प्रकाशित मिति: : 2019-04-01 23:30:43

प्रतिकृया दिनुहोस्