यस्तो गर्नुपर्‍यो भने के पत्रकारिता गर्नु ? पुष्करलालको ‘नलेखिएको अटोबायोग्राफी’

तस्बिरः अन्नपूर्ण

एक पटक के भएछ भने ‘नेपाल समाचारपत्र’ले सुस्तामा भारतबाट सीमा मिचिएको समाचार तस्वीरसहित छापेछ। यथार्थ जनतामा ल्याइदिनुपर्छ भन्ने हिसाबले तस्वीरसहित त्यो समाचार छापेको बताउँछन् पुष्करलाल श्रेष्ठ। त्यस बेला त्यो समाचारले चर्चा पनि पायो।

त्यस बेला भारतीय दूतावासमा प्रेस हेर्ने ‘फस्र्ट सेक्रेटरी’ मनोज भारती थिए। उनीसँग पुष्करलाल श्रेष्ठको राम्रै सम्बन्ध थियो रे, व्यक्तिगत रुपमा पनि। समाचार आएको दुई–तीन दिनपछि मनोजले पुष्करलाई फोन गरेर कूटनैतिक शैलीमा भने रे, ‘यो समाचार विनाआधारमा आएको जस्तो देखियो, यसले हाम्रो सम्बन्ध बिगार्ला कि ?’

प्रकाशित मिति: : 2019-04-17 16:40:24

प्रतिकृया दिनुहोस्