नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने पक्राउ

तस्बिर : बाह्रखरी

काठमाडौं । प्रहरीले नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने समूहका छ जनालाई त्रफाउ गरेको छ ।

प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने गिरोहका छ जनालाई साढे १८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति: : 2019-11-27 12:12:22

प्रतिकृया दिनुहोस्