दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पल्ट समावेश गरिएको तेक्वान्दोको पुम्सेतर्फको खेलमा कमल श्रेष्ठले स्वर्ण जित्ने इतिहास बनाएका छन्। उनी साग गेम्सको पुम्सेमा स्वर्ण जित्ने पहिलो नेपाली तेक्वान्दो खेलाडीसमेत बन्न सफल भएका छन्।
हेर्नुहोस् उनीसँग बिएल नेपाली सेवाले गरेको एक्सक्लुसिभ भिडियो अन्तर्वार्ता