नेकपाको चुनावीसभामा बम बिस्फोट: एकजना पक्राउ

फाइल तस्बिर: बिएल

नेकपाको चुनावीसभा नजिकै बम बिस्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बुधबार, पोखरा महानगपालिका ९ प्रदर्शनी केन्द्र नजिकै बम बिस्फोट भएको थियो।

उक्त बम बिस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

तर,नाम भने उल्लेख गरिएको छैन्।

थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ। विस्फोटबाट कुनै क्षति नएको प्रहरीले जनाएको छ। तर, पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: : 2019-11-27 15:21:21

प्रतिकृया दिनुहोस्