बागलुङमा मतगणना सुरू

बिएल

बागलुङमा मतगणना सुरू भएको छ।

आइतबार मध्यान्हदेखि मतगणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टी नेपालबाट अशोककुमार विक र राप्रपाबाट नीमबहादुर भण्डारी उम्मेदवार छन्। यस्तै उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई समर्थन गरेको छ।

मतगणना स्थल तारबारले घेरिएको छ।

प्रकाशित मिति: : 2019-12-01 14:03:58

प्रतिकृया दिनुहोस्