न्यूयोर्ककी श्रेयाले जितिन् मिस नेपाल नर्थ अमेरिकाको उपाधि (भिडियोसहित)

‘मिस नेपाल नर्थ अमेरिका २०१९’ को उपाधि विजेता न्युयोर्ककी श्रेया गजुरेल (बिच), फस्ट रनरअप आस्था पाण्डे र सेकेण्ड रनरअप कृति केसी। तस्बिरः सन्जोग आचार्य

‘मिस नेपाल नर्थ अमेरिका २०१९’ को उपाधि न्युयोर्ककी श्रेया गजुरेलले जितेकी छिन्। उत्कृष्ट १७ प्रतियोगिलाई पछि पार्दै शनिबार श्रेयाले मिस नेपालको उपाधि चुमेकी हुन् ।

न्युयोर्कमा भएको सो प्रतियोगिताको फस्ट रनरअप आस्था पाण्डे र सेकेण्ड रनरअप कृति केसी भए।

कार्यक्रममा मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा, मिस नेपाल वर्ल्ड २०१० सदिक्षा श्रेष्ठलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2019-08-18 14:27:03

प्रतिकृया दिनुहोस्