जानुअघि रिहानले दिए आफ्ना खेलौना साथीलाई

भानुभक्त

काठमाडौं
रिहान न्यौपाने अहिले (बाँया) र जन्मेको केही समयपछि (दायाँ)।

१८ वर्षअघि बनेको बलिउड सिनेमा ‘कभी खुसी कभी गम’ को ट्रेलरमा अमिताभ बच्चन सोध्छन्- किन  एक बुवा आफ्नो छोरासँग भन्न सक्दैन कि ऊ उसलाई कति माया गर्छ?

त्यतिबेला कलेज पढ्दै गरेका सञ्जीव न्यौपानेले ‘कभी खुसी कभी गम’ सिनेमा हेरेका थिए तर अमिताभको त्यो प्रश्नको वेग उनको मनमा पुग्नु त परैको कुरा स्पर्शसमेत नगरी गएको थियो।

प्रकाशित मिति: : 2019-12-23 11:38:05

प्रतिकृया दिनुहोस्