१०० मा फोन गरेर बालिकाले प्रहरीसँग मेरो जबरजस्ती बिहे हुन लागेको छ भनेपछि...

आमा कहिले बित्नुभयो रञ्जना राना (नाम परिवर्तन) लाई थाहा छैन। होस् पनि कसरी?

उनको आमाले धर्ती छाड्दा उनी ३ वर्षकी थिइन् रे।

अहिले १४ वर्ष पुगिन्।

आमा बितेपछि बुवाले अर्को विवाह गरे। अहिले बुवा, कान्छी आमा र उनका छोराछोरी लिएर भारतमा बस्छन्।

प्रकाशित मिति: : 2019-12-26 07:29:36

प्रतिकृया दिनुहोस्