दृढ अठोटले छुटाउँछ कुलत

तस्बिर : अन्नपूर्ण पोष्ट

‘हजुरको र मेरो फोटो राखेर मेरोबारेमा एउटा लेख लेखिदिनुस् न म्याम’, गम्भीर मुद्रामा उसको बिन्ती सुन्नुपथ्र्यो प्रायः !

‘आफूलाई कति ठूलो काम गरेर ठूलो मान्छे भएजस्तो मानेर भन्छस् है तँ? तेरोबारे म के र किन लेखूँ? ’, मेरो उत्तर सधैं यस्तै रूखो र टर्रो हुने गर्थ्यो!

प्रकाशित मिति: : 2019-12-29 00:12:26

प्रतिकृया दिनुहोस्