गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब

तस्बिर : सेतोपाटी

सन् १८९८ मा यो चिठी लेखेका बेला रसियन लेखक एन्टोन चेखब र म्याक्सिम गोर्की बीच प्रत्यक्ष चिनजान थिएन। कुराकानी चिठी आदानप्रदानको औपचारिकतामा मात्र सीमित थियो।

व्यक्तिगत रूपमा लेखिएका ती चिठीमा उनीहरू लेखनसँगै समाज र देशका विभिन्न विषयमा कुराकानी गर्थे। गोर्की चेखबलाई कथाहरू पढ्न पठाउँथे। चेखब पनि कथाको प्रतिक्रिया पत्रमै फिर्ता दिन्थे।

प्रकाशित मिति: : 2019-12-29 01:17:52

प्रतिकृया दिनुहोस्