लोकल चोर र चिनियाँ ह्याकरको निसानामा एटिएम बुथ, बैंकका सिइओ भन्छन्, ‘जोगाउनै मुस्किल भो’

तस्बिर : नेपालन्यूज

पाँच महिनायता एटिएम बुथबाट अवैधानिक रूपमा पैसा निकाल्ने क्रम बढ्दै गएको छ। तीन महिनाअघि चिनियाँ नागरिकले एटिएम कार्डमार्फत् अवैधानिक रूपमा रकम निकालेपछि बुथ सुरक्षाको प्रश्न उठ्दै आएको थियो।

गत शनिबार राति चोरहरूले चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सिटिजन बैंकको एटिएम फुटाएर रकम चोर्ने कसरत गरेपछि सुरक्षा चुनौती थपिएको हो।

प्रकाशित मिति: : 2019-12-31 00:15:41

प्रतिकृया दिनुहोस्