मापसे गर्नेलाई पढाउने गुरु

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने र लेन मिच्ने चालकहरूलाई १ घन्टा कक्षा सञ्चालन गर्छ।

राजधानीको ट्राफिक प्रहरी महाशाखामा सञ्चालन हुने यस्तो कक्षा प्रहरी नायब निरीक्षक हरिशरण पौडेलले चलाउँछन्।

ट्राफिक प्रहरीले २०६८ सालबाट सचेतना कक्षा सुरू गरेयता पौडेल नै यसमा संलग्न छन्।

प्रकाशित मिति: : 2019-12-31 20:59:17

प्रतिकृया दिनुहोस्