हस्तकलामा वास्तुकला देखाउने 'सुमुखी'

रोली मित्तल जलान र अशेषकुमार प्रधान।

२०७२ को भुइँचालोमा धेरै सम्पदा क्षति भए। हाम्रो मौलिकता जोगाउने कुरा उठिरहेको थियो।

एक वर्षपछि यही उद्देश्यसाथ 'सुमुखी' उभियो। 

संस्कृतमा ऐनालाई 'सुमुखी' भनिन्छ।

बुद्धनगरस्थित सुमुखी ह्यान्डिक्राफ्ट्सको मुख्य काम पनि यही हो- कला र मान्छेको जीवन एकसाथ जोडेर विभिन्न सामग्रीमार्फत् प्रतिबिम्वित गर्नु।

प्रकाशित मिति: : 2020-01-02 20:37:20

प्रतिकृया दिनुहोस्