चिनियाँ कम्पनीका सिइओ भन्छन्- नेपालमा विद्युतीय गाडी बनाएर दक्षिण एसियाली बजारमा बेच्छौं

तस्बिर : सेतोपाटी

चीनको विएके मोटर्स विश्वभरिमै विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीमध्ये अग्रपंक्तिमा पर्छ। नेपालमा कारखाना खोलेर गाडी उत्पादन गरी दक्षिण एसियाका केही देशमा बिक्री गर्ने उसको योजना छ।

त्यसका लागि उसले सुन्दर इन्जिनियरिङसँग सहकार्य गर्न लागेको छ।

प्रकाशित मिति: : 2020-01-03 05:02:09

प्रतिकृया दिनुहोस्