बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
बुधबार बिहान रनवेबाट उड्ने क्रममा जहाज धावनमार्गबाट चिप्लिएको बताइएकाे छ। जहाज आगो लागेको छ भने यात्रुहरू जोखिम रहेका बताइएकाे छ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया