कसरी पत्ता लगाउने बाथ रोग?,यी हुन सक्छन् लक्षण र उपचार विधि

बाथ रोगले जोर्नी,तन्तुलाई मात्रै हैन दीर्घकालमा फोक्सो किड्नीलाई समेत असर गर्छ

के हो बाथ रोग?

मासु तथा जोर्नी र तन्तुको दुखाइलाई हामी बाथ रोग भन्छौं। वास्तवमा भन्ने हो भने यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थालेपछि बाथ रोग हुन्छ। अर्थात् प्रत्येक मान्छेभित्र रोगसँग लड्ने एक किसिमको क्षमता हुन्छ तर यस रोगले त्यसकै विरुद्धमा शरीरलाई नै हानिकारक गर्ने असमाजिक तत्वहरू जसलाई एन्टिबडी भन्ने गर्छौं, त्यस्तो किसिमको तत्वहरूको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, र्जोनी र कार्टिलेजहरू नष्ट गर्ने गर्छ।  बाथ रोग भनेको युरिक एसिड नै भन्ने आम बुझाइ छ जुन गलत हो।

प्रकाशित मिति: : 2020-01-04 22:13:19

प्रतिकृया दिनुहोस्