जनकपुर टिपर आतंक : मृतक दिलिपका आफन्त भन्छन्, ‘मारेर गाडीले पेल्यो’ (भिडियोसहित )

जनकपुर । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहान टिपरको ठक्करबाट मृत्यु भएका दिलिपका आफन्तले दिलिपलाई मारेर टिपरले पेलेको आरोप लगाएका छन् ।

मृतक स्थानीय युवा दिलीपकुमार महतोका काकाका छोरा –(दाई) वीरेन्द्रकुमार महतोले घटना शंकास्पद रहेको भन्दै प्रकृति हेर्दा पहिला हत्या गरेर त्यसपछि गाडीले पेलेको हुनसक्ने बताए  ।

प्रकाशित मिति: : 2020-01-11 05:04:31

प्रतिकृया दिनुहोस्