सभामुख पदको रस्साकस्सीमा हारे भने ओलीले के गर्लान्?

दिपा दाहाल

काठमाडौं

काठमाडौँ-पूर्वसहमति कार्यान्वयन भन्दा पनि आफ्ना वफादारलाई सभामुख बनाउने अडानलाई निरन्तरता दिँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अन्तत : आफै नराम्ररी चेपुवामा परेका छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बफादारी कै आधारमा त्यो पदमा आफ्नो निर्णायक भूमका हुनुपर्छ भन्ने अडानबाट पछि हटेका छैनन्। पार्टी एकताका समयमा माओवादी पक्षलाई सभामुख पद दिन ओलीसँग भएको सहमतिलाई आफ्नो अडानको मुख्य आधार बनाएका छन् दाहालले।

प्रकाशित मिति: : 2020-01-13 23:53:15

प्रतिकृया दिनुहोस्