करोड लगानीमा पूर्वमन्त्री विष्टले गरे ड्रागन फ्रुटको खेती

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरीको डाँडा वर्षौंदेखि ‘बञ्जर’ थियो। खाली डाँडामा स्थानीयले गाईवस्तु चराउँथे।  कहिलेकाहीँ केटाकेटी टालाटुलीका फुटबल खेल्थे।

गत वैशाखअघिसम्म त्यो डाँडाको रूप फेरिएको थिएन। जब पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरको नजर त्यो डाँडामा पर्‍यो, तब उनले डाँडामा फूल फुलाउने सपना देखे ।

त्यही सपनालाई पछ्याउँदै विष्टसहित तीन जनाले तुलसीपुर–घोराहीसडक खण्डमा पर्ने ६६ कठ्ठा क्षेत्रफलको ‘बञ्जर’डाँडा १५ वर्षका लागि भाडामा लिए। झण्डै ४० लाख तिर्नुपर्ने सर्तमा।

प्रकाशित मिति: : 2020-01-16 04:28:39

प्रतिकृया दिनुहोस्