रुसमा एकसाथ २५ कार दुर्घटना

तस्बिर : एजेन्सी

रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन्। दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

देशको उत्तरी कौकासुसको राजमार्गमा ति कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।  

कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: : 2020-01-19 05:58:59

प्रतिकृया दिनुहोस्