छाउगोठ भत्कियो, किशोरी त्रासमै

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर नौलाकोटकी ममता बिक प्रभा धम्कोट माविमा कक्षा १० मा पढ्छिन्। उनी २० वर्षकी भइन्। १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएकी थिइन्। 

छाउ हुँदा दुई वर्षसम्म छाउगोठमै बसिन्। त्यसपछि छाउगोठ भत्काउने अभियान चल्यो। गाउँका सबै छाउगोठ भत्काइयो। उनी घरमै सुरक्षित तरिकाले बस्न थालिन्। ५ वर्षपछि गाउँमा एउटा छाउगोठ बन्यो। घरमै बस्न थालेकी ममतालाई फेरि छाउगोठ जानुपर्ने बाध्यता आइलाग्यो। 

प्रकाशित मिति: : 2020-02-02 04:38:08

प्रतिकृया दिनुहोस्