प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बिएल संवाददाता
म्यान्मारको जनता सरकारलाई सत्ताच्युत गरेर सेनाले शासनसत्ता हातमा लिएसँगै सैन्य 'कू'विरुद्व जनप्रदर्शन उग्र बन्दै गएको छ। सैन्य 'कू'को विरोधमा सडक आन्दोलनमा दशौँ हजार मानिसहरू उत्रिएका छन्।
प्रदर्शनकारीले देशभर लगाएको निषेधाज्ञ अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रजातन्त्रवादी समर्थकहरू नेत्री आङ सान सु कीसहितका नेताहरूको रिहाई माग गरिरहेका छन्। जुन्ता सरकारको सडक प्रतिबन्धलाई बर्मेली (म्यान्मार) जनताले अस्वीकार गरेका हुन्। उनीहरूले सैन्य नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन्।
गत साता सेनाले निर्वाचित जनप्रतिनिधिलाई कब्जामा लिएर एक वर्षका लागि संकटकाल जारी गरेको छ। यसकाे विरोधमा देशव्यापी आन्दोलन भइरहेको छ। म्यान्मारमा जनप्रदर्शन तीब्र भएसँगै सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले सोमबार सरकारी टेलिभिजनमार्फत् सत्ता कब्जाको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए। उनले देशकाे पछिल्लो राजनीति कदम संविधान अनुसार भएको दाबी गरेका छन्।
देशमा जारी प्रदर्शनलाई लक्षित गर्दै सैन्य प्रमुख जर्नेलले प्रजातन्त्रकाे नाममा उग्रता नदेखाउन आग्रह गरेका छन्। आन्दोलन शान्तिपूर्ण भएपनि राजधानी नेपिटो र माण्डलेमा प्रहरीले प्रदर्शकारीमाथि बल प्रयोग गरेपछि आन्दोलन उग्र थालेको छ।
म्यान्मार सैन्य 'कू' बारे बर्मेली नेपाली रीना वाग्लेको 'बिएल भिडियो ब्रिफिङ' भाग २

प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया