खुर्सानी बेचेर लखपति!

कृषि अनुदान पाउनकै लागी खेती किसानीमा हात हाल्ने पनि छन् । अनुदान आइहाल्यो भने पनि ठूला र पहुँचवाला किसानको हातमा मात्रै पुग्छ । तर, लमही नगरपालिका वडा नं. ८ गिधेनीया निवासी रुद्रनारायण चौधरीले अहिले सम्म सरकारी अनुदान लिएका छैनन् ।

प्रकाशित मिति: : 2020-02-04 04:52:51

प्रतिकृया दिनुहोस्