फेरि पनि ओलीलाई विश्वास गर्ने अवस्थामा छैनन् प्रचण्ड

दिपा दाहाल

काठमाडौँ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच पार्टी एकतापछि राजनीतिक लेनदेनका अनेक उदाहरण छन् । र, पछिल्लो पटकको लेनदेनमा प्रचण्ड फेरि एकपल्ट ओलीसँग पराजित हुन पुगेका छन्।

प्रकाशित मिति: : 2020-02-08 05:23:07

प्रतिकृया दिनुहोस्