आफन्तबाटै हिंसा : परिवारविरुद्ध कानुनी उपचार खोज्दैनन् पीडित

सरिता दाहाल

मकवानपुर

‘परिवार’ कुनै पनि समस्या पर्दा सुरक्षा अनुभूति गर्दै निर्धक्कले बस्ने स्थान हो । तर, त्यही परिवारकै सदस्यविरुद्ध न्याय खोज्न जानुपर्ने अवस्था आएका के गर्ने ? मकवानपुरमा परिवारको सदस्यबाट हिंसामा परेका अधिकांश पीडितहरू परिवारविरुद्ध अदालत नजाने गरेको पाइएको छ । परिवारको सदस्यबाट हिंसाको सिकार भएका अधिकांश पीडित महिलाहरू कानुनी उपचारको बाटो नखोज्ने गरेको हेटौंडा अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्यांकले देखाएको हो ।

प्रकाशित मिति: : 2020-02-08 06:16:58

प्रतिकृया दिनुहोस्