समको सुखान्त नाट्य दर्शन

नेपाली नाट्यलेखन र मञ्चनमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व हुन्, बालकृष्ण सम। समबाटै नेपाली साहित्यमा आधुनिक नाटक लेखन परम्पराको सूत्रपात भएको हो। उनले नेपाली साहित्यको सबैभन्दा ठूलो (आकारका दृष्टिमा) प्रेमपिण्ड (जसलाई पछि चलचित्र बनाइयो) र एक अनुच्छेदको ‘सबैभन्दा छोटो नाटक’ नाटक लेखेका छन्।

कवितामा लेखनाथ पौडेलसँग प्रतिस्पर्धा गर्न नसक्ने ठानेर नाटकतिर होमिएका समको पहिलो गद्य नाटक ‘मिलीनद’ हो। पारिवारिक वातावरण, सुसारेदिदीको स्नेह र स्वअध्ययनले सम नाटक लेखनप्रति आकृष्ट भएको पाइन्छ। यहाँ उनका सुखान्त नाटकबारे चर्चा गरिन्छ।

प्रकाशित मिति: : 2020-02-09 02:30:58

प्रतिकृया दिनुहोस्