सांसद सिंहकाे प्रश्न : यो सरकार किसानको हो कि विचौलियाको ?

बिएल संवाददाता

काठमाडाै‌ं

सांसद डा.अमरेशकुमार सिंहले उखु किसानको भुक्तानीको माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अमरेशले किसानले  १५ दिनमा पाउने पर्ने भुक्तानी तीन वर्षसम्म नपाएको भन्दै आपत्ती जनाए।

‘पटकपटक यो विषयमा कुरा उठाउँदा पनि सरकारबाट कुनै प्रयास भएको छैन’, उनले भने, ‘यो सरकार किसान जनताको हो कि दलाल र बिचौलियाको मात्रै।’
 

प्रकाशित मिति: : 2020-02-19 03:47:57

प्रतिकृया दिनुहोस्