झापाका प्रकाशको नेपालदेखि नासासम्मको यात्रा (भिडियो कथा)

संजोग आचार्य

न्यूयोर्क

झापाका एक २५ वर्षिय युवाले नेपालदेखि नासा सम्मको यात्रा कसरी तय गरे?

न्यूयोर्क इन्टीच्यूट अफ टेक्नोलोजीका विद्यार्थीसमेत रहेकाब जगाई कार्यरत प्रोजेक्ट सन् २०२१ मा लन्च हुँदैछ। अहिले उनी सन् २००६ को नोबेल पुरस्कार विजेता जोन सी म्याथरको सुपरीवेक्षणमा कार्यरत छन्।

सन् २०१९ को डिसेम्बरदेखि यो प्रोजेक्टमा कार्यरत बजगाईलाई भाविष्यमा नासामै पूर्ण कालिन काम रूपमा काम गर्ने इच्छा छ।

दश विलियन डलरको नासाको जेम्स वेव स्पेस टेलिस्कोपमा प्रशिक्षार्थी वैज्ञानिकको रूपमा कार्यरत प्रकाश बजगाईँको सफलताको कथा भिडियोमा हेर्नुहोस्।

प्रकाशित मिति: : 2020-02-20 02:56:00

प्रतिकृया दिनुहोस्