खाेलामा राति फालेका फोहोरका पोका बिहानै दैलामै आइपुगेपछि...

राति कसैले नदेख्ने गरी खोल्सामा लगेर फालेका फोहोरका पोकाहरु आफ्नै घरमा आइपुगेपछि  फोहर फाल्ने वालिङका व्यापारीहरु एक छिन त अलपलमा परे । 

प्रकाशित मिति: : 2019-03-30 16:04:53

प्रतिकृया दिनुहोस्