‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
आज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंमा ३ सय ८१, भक्तपुरमा ३३ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका हुन्।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ।
हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन्।
उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै १६ सय ८९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया