जोखिम र सेवाबाट इनाम कमाएका डा. नविन फुयाल

देशसञ्चार

काठमाडौं

बर्षा शाह

‘संत्रास’, यसको स्थान हुँदैन मानव कल्याण र सेवामा जीवन समर्पित गर्नेहरुका लागि । उनीहरुले आफ्नो कर्मलाई त्रास वा डरले नराेकाेस् भन्नका लागि भरमजदुर प्रयास गरिरहन्छन् । यस्तै डरहरुलाई चिरेर सेवामा समर्पित एउटा नाम हो डा. नविन फुयाल । नेपाली सेनामा सेनानी रहेका डा. फुयाल हुन् ।

उनले हालै अति पुण्य तर जो कोहीले स्वतः अग्रसरता देखाउन हिचकिचाउने कर्मको थालनी गरेका छन् । एक चरणको काम उनले सम्पन्न पनि गरे आफ्नो नेतृत्वमा ।

प्रकाशित मिति: : 2020-03-04 02:38:07

प्रतिकृया दिनुहोस्