स्कारपियो र ट्याक्टर ठाेकिँदा १३ को मृत्यु

भारतको रक्सौल मुज्जफ्रपुर सडक खण्डमा शनिबार बिहान भएको दुर्घटना १३ जनाको मृत्यु भएको छ। 

भारतको विहार काटिथाना अन्तरगत एनएच २८ को सरमसपुरमा शनिबार बिहान उत्तरप्रदेशको फैजावादबाट आइरहेको स्कारपियो र इट्टा बोकेको ट्याक्टरमा ठाेकिँदा एक मजदुरसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटना मृत्यु हुने १२ जना स्कारपियोमा सवार रहेको रक्सौल थानाले जनाएको छ। घटनास्थलबाट दुर्घटना ग्रस्त सवारी साधनलाई हटाउने क्रममा झण्डै १ घण्टा सडक जाम भएको थियो ।
 

प्रकाशित मिति: : 2020-03-08 10:33:23

प्रतिकृया दिनुहोस्