नेपालमा ४.१ रेक्टर स्केलको भूकम्प, दैलेख केन्द्रविन्दु

गुगल

दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राति भूकम्प गएको छ।राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर रातीि८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ।भूकम्पको क्षतिबारे भने कुनै खवर प्राप्त भएको छैन।

प्रकाशित मिति: : 2019-04-01 23:05:51

प्रतिकृया दिनुहोस्