प्राकृतिक प्रकोप: तराईमा बाढी प्रभावितहरूको पीडा बुझ्न नसकेको सरकारले भुमरी पीडितलाई सहयोग गर्ला?

बीबीसी

आइतवार साँझ अचानक हावाहुरी आयो र तराईका गाउँहरू सोत्तर बनायो। तत्कालै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो।

विध्वंशका तस्बिरहरू सार्वजनिक भए। सर्वसाधारणदेखि उच्च पदस्थसम्म सबैको ध्यान त्यतै मोडियो।

तर यस अघिका भुइँचालो या बाढी जस्ता प्राकृतिक प्रकोपमा जस्तै केही दिनमै पीडितहरूको अकल्पनीय पीडा पीडितहरूमै सीमित हुन सक्ने, सरकार या गैर सरकारी संस्थाहरूले आ-आफ्नो डम्फु बजाउने तर काम प्रभावकारी नहुने अवस्था आउन सक्ने भन्ने चिन्ता प्रकट हुन थालेको छ...

प्रकाशित मिति: : 2019-04-03 08:13:10

प्रतिकृया दिनुहोस्