घरधनीलाई १ महिनाको भाडा मिनाह गर्न सरकारकाे आग्रह

सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ । 

आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न आग्रह गरेको छ।

घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-30 08:33:19

प्रतिकृया दिनुहोस्