पठनपाठन बन्द हुँदा शिक्षक र विद्यार्थीले ध्यान दिनुपर्ने कुरा

नेपालन्यूज

काठमाडौँ

महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण संसारभर औपचारिक पठनपाठन रोकिएको छ। तर अब अगाडि के त? सबैको प्रश्न यही छ।

शिक्षकका हिसाबले हामी चाहे अनलाइन शिक्षण तयारीमा होस् वा घरमा अरू काममा संलग्न भएर, हामी कुनै न कुनै किसिमले कठिन मनोभावनामा गुज्रिरहेका हुन्छौँ।

पढाइ कहिले सुरु हुने हो? विद्यार्थी के गर्दै होलान्? पढाइ फेरि कसरी सुचारु गर्ने? एसइइ वा अन्य परीक्षा हुने हो कि होइन? भए पनि यस्तो परिस्थितिपछि विद्यार्थीले वर्षभरिको कुरा कसरी याद गर्ला? उनीहरूको मनोभावना कस्तो होला? परीक्षा नै दिन सक्ला कि नसक्ला?

प्रकाशित मिति: : 2020-04-13 07:53:10

प्रतिकृया दिनुहोस्