कोरोना भाइरस: लकडाउनका बेला ‘मलाई दुर्व्यवहार गर्ने व्यक्ति मसँगै छ’

बिबिसी

काठमाडौँ

मेघा मोहन

इङ्ग्ल्यान्ड र वेल्समा घरेलु हिंसासम्बन्धी मामिला हेर्ने आयुक्तका अनुसार दुर्व्यवहारका घटनाका लागि निर्धारण गरिएको हटलाइनमा सप्ताहान्तमा फोन आउने क्रम ६५ प्रतिशतले बढेको छ।

यसैबीच, गरिब राष्ट्रका महिलाहरूको घरेलु हिंसाको उजुरी गर्ने विकल्पहरू कम हुन सक्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ।

आफूलाई दुर्व्यवहार गरेका पुरुषहरूसँग लकडाउनका बेला बसिरहेको बताउने दुई महिलासँग बीबीसीले कुराकानी गरेको छ।

प्रकाशित मिति: : 2020-04-20 20:16:52

प्रतिकृया दिनुहोस्