कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा जन्माएको सवाल

नेपालन्यूज

काठमाडौँ

प्रा.डा. पुष्पकमल सुवेदी

सन्दर्भ

स्वस्थ्य जीवनशैली र राम्रो स्वास्थ्य अभ्यासका लागि उच्चविकसित समय र परिस्थिति सान्दर्भिक जागरूकता मात्र भएर हुँदैन, एक उत्कृष्ट मापदण्ड अपनाइनुपर्छ, जसले हाम्रो भावनालाई आन्तरिकीकरण गर्न सहयोग पुर्‍याउँछ।

कम्तीमा स्वस्थ्य तथा पोषणयुक्त खानपिन, नियमित अभ्यास र चिकित्सकबाट नियमित परीक्षण गरी प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यको अवस्था जानकारी प्राप्त गर्न सक्छ। त्यसैले होला, चिकित्सकलाई भगवानका रुपमा हाम्रो समाजले लिने गर्छ, किनकि योग्य चिकित्सकलाई रोग निदानको पूर्ण ज्ञान हुन्छ, र उनीहरुले दिएको औषधिबाट रोगको उपचार हुन्छ।

प्रकाशित मिति: : 2020-04-22 20:46:34

प्रतिकृया दिनुहोस्